नमस्कार !
जनता मा. वि. ले आफ्नो शैक्षिक वेभसाइट लन्च गरेसँगै वेभ एप पनि डाउनलोड र इन्स्टल गर्न सकिने भएको छ । जसका लागि निम्न चरणहरु अपनाउन सकिन्छ :
१) तलको चित्रमा आफ्नो मोबाइलको सचेइन्जिन जस्तै गुगल क्रोम खोल्नुहोस् ।
२) क्रोममा www.janatasdadeldhura.edu.np/ सर्च गर्नुहोस् ।
३) त्यसपछि वेभसाइट खुल्छ । वेभसाइटको लिङ्कको दायाँको तिन डटमा क्लिक गर्नुहोस् र Add to home screen मा क्लिक गर्नुहोस् ।
४) र अन्त्यमा Install गर्नुहोस् ।
0 Comments