श्री आदरणीय सम्पूर्ण अभिभावक ज्यू
तथा सरोकार वाला सबै,
विषय : विद्यालय सञ्चालन सम्बन्धमा ।
उपर्युक्त विषय सम्बन्धमा वर्षातको लामो विदा पश्चात विद्यालय मिति २०८२ श्रावण ११ गते बिहान १०ः०० देखि पुनः सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
*******आदरणीय अभिभावकज्युहरुमा विशेष अनुरोध********
१.आफ्ना नानीबाबुहरुको बिदाको लागि प्रदान गरिएको ग्रहकार्य तथा परियोजना कार्य पुरा गरेको नगरेको रुजु गरेर विद्यालय पठाउनुहुन ।
२. नियमित विद्यालय पोशाक सहित नानीबाबुहरुलाई समयमै विद्यालय पठाउनुहुन ।
**************************************************
प्र अ
तथा
विद्यालय प्रशासन
मिति २०८२ - ०४ - ०९
0 Comments