भावपुर्ण श्रद्धाञ्जली
यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा अमृता भुलको असामयिक निधनको दःखद खबरले विद्यालय परिवार मर्माहत भएको छ । शोकको यस घडीमा ब्रह्मलीन आत्माको चीरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।
श्री जनता मा. वि. परिवार
गन्यापधुरा गा. पा. ०३, सकायल, डडेल्धुरा
0 Comments