💐💐 हार्दिक आभार 💐💐
मिति २०८२ साल पौष २७ गतेदेखि ऐ. ३० गतेसम्म शिखर नगरपालिका, डोटीको आयोजनामा शिखर नगरपालिका–१०, बानेडुग्रीसैनमा सञ्चालन हुने खुला भलिबल प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, गन्यापधुरा गाउँपालिका–०३, सकायलको प्रतिनिधित्व गर्दै सहभागी हुने टिमको व्यवस्थापनकालागि २०८२/९/ २५ गते दिउसो १२:०० बजेसम्म तपसील बमोजिम आर्थिक सहयोग प्राप्त भएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दछौँ।
यहाँहरुबाट प्राप्त उक्त सहयोगले टिमको व्यवस्थापन तथा सफल सहभागितामा उल्लेखनीय योगदान पुगेको छ। सहयोगप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण सहयोगी मनहरुको सु–स्वास्थ्य, दीर्घायु, तथा जीवनका प्रत्येक क्षेत्रमा निरन्तर उन्नति, प्रगति र सफलताको कामना गर्दछौँ।
तपसील
क्र. सं. नाम थर ठेगाना सहयोग रकम
१. सुरेन्द्र खड्का (गन्यापधुरा३) १५६०/-
२. बिरेन्द्र बिष्ट (गन्यापधुरा ३) ५२०/-
३. लोकेन्द्र बिष्ट (गन्यापधुरा ३) १०००/-
४. ललित ब . टमाटा (गन्यापधुरा ३) ८००/-
५. प्रकाश नागरी (गन्यापधुरा ३) ८००/-
६. गणेश (शिखर १०) ८००/-
७. हिक्मट बोगटी (गन्यापधुरा ३) ११११/-
८ योगेन्द्र बोगटी (गन्यापधुरा ३) २३००/-
९. केशब बोहरा (गन्यापधुरा ३) ११५०/-
१o. जगदिश धामी (गन्यापधुरा ३) १६००/-
११. बिनोद नागरी (गन्यापधुरा ३) ८०८/-
१२. करन बिष्ट (गन्यापधुरा ३) ४००/-
१३. श्रीशान्त भुल (गन्यापधुरा ३) २२७०/-
१४. रमेश भाट (गन्यापधुरा ३) ८१६/-
१५. मनोज भुल (गन्यापधुरा ३) १२४३/-
१६. सन्तोष कठायत (गन्यापधुरा ३) १०६०/-
१७. दिपाशा भाट (गन्यापधुरा ३) ५५५/-
१८. शेर सिंह बिष्ट (गन्यापधुरा ३) १६००/-
१९. दिल कठायत (गन्यापधुरा ३) ५००/-
२०. टेक देउवा (गन्यापधुरा ३) ७१७ /-
२१. मुकेश पार्की (गन्यापधुरा ३) ८८८/-
२२. टेक ब . बिष्ट (गन्यापधुरा ३) १२००/-
---------------------------
नोटः उक्त सहयोग रकम टिम दर्ता, खेलाडी खाजा खर्च व्यवस्थापन खर्च गरिनेछ र बाँकि हुन आउने रकम विद्यालयको खातामा रकमान्तर तथा बचत गरिनेछ ।
प्र . अ.
तथा
विद्यालय परिवार
0 Comments