Ticker

6/recent/ticker-posts

Ad Code

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठनका लागि उपस्थित भइदिने बारे ।

 सूचना ! सूचना !! सूचना !!!

श्री सरोकारवारवाला सबै,
विषय : उपस्थित भइदिने बारे ।
उपर्युक्त विषय सम्बन्धमा यस विद्यालयको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ पुर्नगठन गर्नुपर्ने भएकाले देहाय बमोजिमको मिति, समय र स्थानमा तपाईहरुको गरिमामय तथा अनिवार्य उपस्थितिको लागि विनम्र अनुरोध गरिन्छ ।
तपसिल
कार्यक्रम : विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन
मिति : २०८३ साल जेठ १५ गते
समय : बिहान ८:०० बजे
स्थान : श्री जनता माध्यमिक विद्यालयको प्राङ्गण"
मीन बहादुर शाही
(प्रधानाध्यापक)
श्री जनता माध्यमिक विद्यालय सकायल, डडेल्धुरा