"संस्कार सहितको गुणस्तरीय शिक्षा, हामी सबैको प्रतिबद्धता"
श्री जनता माध्यमिक विद्यालय
गन्यापधुरा गा. पा. ३, सकायल, डडेल्धुरा
******सादर निमन्त्रणा******
यस विद्यालयको ५७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तपसिल बमोजिम आयोजना गरिएको व्यहोरा सादर निवेदन गर्दै उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण अभिभावक, बुद्धिजीवी, सामाजसेवी, पूर्व विद्यार्थी तथा शिक्षाप्रेमी महानुभावहरुलाई हार्दिक निमन्त्रण गर्दछौँ ।
प्र. अ.
तथा
विद्यालय परिवार


0 Comments