Ticker

6/recent/ticker-posts

Ad Code

हार्दिक बधाई

*******************हार्दिक बधाई**********************
श्री मष्टामाण्डौ सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजना गरिएको वडा स्तरीय आधारभूत तह कक्षा (१-५) अन्तर विद्यालय हाजिरी-जवाफ र कक्षा (६-८) अन्तर विद्यालय भलिबल प्रतिगितामा यस विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले सहभागी भई प्रथम स्थान प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
***************************************************
प्र. अ.
तथा

विद्यालय परिवार