Ticker

6/recent/ticker-posts

Ad Code

वडा स्तरीय आधारभूत तह (कक्षा १-५) अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता र आधारभूत तह (कक्षा ६-८) अन्तर विद्यालय छात्र भलिवल प्रतियोगिताको लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना

  सामुदायिक सिकाइ केन्द्र, मष्टामाण्डौँको आयोजना र श्री जनता मा. वि., सकायलको व्यवस्थापनमा तपसिलको मिति, समय र स्थानमा वडा स्तरीय  आधारभूत तह (कक्षा १-५) अन्तर विद्यालय हाजिरी-जवाफ र (कक्षा ६-८) अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता हुने भएकोले गन्यापधुरा गा. पा. वडा नं. ३ भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरु-लाई टिम दर्ताको लागि अनुरोध छ ।


तपसिल 
प्रतियोगिता हुने मिति : २०८२ असार ६ गते 
स्थान : श्री जनता मा. वि., सकायल 
समय : बिहान ८ बजेदेखि 
टिम दर्ता मिति: २०८२ असार ५ गतेसम्म