Ticker

6/recent/ticker-posts

Ad Code

बडा दशैँको मांगलिक शुभकामना

"संस्कार सहितको गुणस्तरीय शिक्षा, हामी सबैको प्रतिबद्धता" हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा समस्त नेपालीहरुमा सुख, शान्ती, सु-स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतीको मांगलिक शुभकामना व्यक्त गर्दछौँ । श्री जनता मा. वि. परिवार गन्यापधुरा गा. पा. ०३, सकायल, डडेल्धुरा Follow Us on: www.janatasdadeldhura.edu.np

Post a Comment

0 Comments