************* सादर निमन्त्रणा**********
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मिति २०८२।०२। २६ गते विहान ८ः ०० बजे देखि आयोजना तया सञ्चालन हुने श्री जनता मा . वि . सकायल डडेल्धुराको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सम्पूर्ण अभिभावक , शिक्षप्रेमी , समाजसेवी , बुद्धिजिवी , राजनितिज्ञ, कर्मचारी एवम् पूर्व विद्याथीहरुलाई उक्त समारोहमा गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौँ ।
प्र . अ .
तथा
विद्यालय परिवार
0 Comments