************हार्दिक आभार***********
यस विद्यालयको ५६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित सफलताका साथ सम्पन्न भएको छ । यो विशेष दिनलाई विशेष बनाउन सहयोग गर्ने प्रमुख अतिथीज्यू, अतिथीज्यूहरु , चन्दादाताज्यूहरु , अभिभावकज्यूहरु , बुद्धिजीवी , सामाजसेवी सम्पूर्णमा हार्दिक आभार । साथै, यो कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण जिम्मेवारीमा रहनुभई अथकित भूमिका निभाउनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, विव्यस र शि. अ. सं . प्रतिनिधि ज्युहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।
प्र . अ .
तथा
विद्यालय परिवार
वार्षिक उत्सवका सांस्कृतिक प्रस्तुति र खेल सप्ताहका भिडियोहरु तलको युट्युब लिंकबाट हेर्न अनुरोध छ ।
Social Plugin